जिप दुर्घटनामा स्कुले बालकको मृत्यु

कटारीबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला … Continue reading जिप दुर्घटनामा स्कुले बालकको मृत्यु